सहकारीमा नविनतम प्रविधि संचालन सम्बन्धि छलफल कार्यत्रम सम्पन्न ।
सहकारीमा नविनतम प्रविधि संचालन सम्बन्धि छलफल कार्यत्रम सम्पन्न ।
यस संस्थालाई सम्झियर पोखरा देखी आउनुहुने सहकारी अभियान्ता म्यानेजरहरुसँग सहकारीका जल्दा बल्दा समस्या र समाधान साथै सहकारीमा नयाँ प्रविधिको प्रयोग बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ, उक्त छलफल कार्यक्रम पोखरा रोयल साकोसका मूख्य प्रवन्धक तथा म्यानेजर्स कल्व कास्किका संस्थापक अध्यक्ष मिलन ढकाल सर, म्यानेजर्स कल्व कास्किका अध्यक्ष अपिल कोईराला सर, पिरमियर सफ््टवयरका सि।ई।ओ। पिरमियर सफ््टवयरका गण्डकी प्रदेश प्रमुख रविन सर र आई।एम।ई। ईन्सोरेन्स कम्पनिका शाखा प्रवन्धक सरहरु र यस संस्थाका अध्यक्ष व्यवस्थापक, उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।